युरोपका १५ देशमा देखाउन एचबिओले किन्यो चलचित्र ‘द रेड सुटेकेस’ 

April 5, 2024 at 04:28 AM

काठमाडौं । घर घरमा टेलिभिजन च्यानलमार्फत बिगत ५१ वर्षदेखि हलिउडका सिनेमाको सेवा दिँदै आएको हलिउडको जेठो सिनेमा च्यानल (हाल ओटिटी प्लेटफर्मसमेत रहेका) होम बक्स अफिस (एचबिओ)ले सेटेलाईट र ओटिटी वितरणको लागि पहिलो पटक नेपाली चलचित्र किनेको छ । एचबिओले पहिलो पटक नेपाली चलचित्र ‘द रेड सुटकेस’ किनेको हो । यो चलचित्र यही ३० चैतबाट नयाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...