दुई पोस्टर सार्वजनिक गर्दै ‘पुजार सार्की’ले गर्यो रिलिज डेट लक्ड

April 5, 2024 at 07:12 AM

रंगखबर, काठमाडौँ: आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह मुख्य भूमिका रहेको फिल्म ‘पुजार सार्की’को प्रदर्शन मिति तय भएको छ।  निर्माण टिमले शुक्रबार फिल्मका दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट लक गरेको छ।  अब भने फिल्म आगामी जेठ १० गते बिहीबार बुद्ध जयन्तीको अवसर पारेर विश्वव्यापी रिलिज हुने भएको छ। हालै सार्वजनिक भएको दुई पोस्टर मध्ये एक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...