काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू) मा नेपालमा फिल्म निर्माण सम्बन्धी दुई दिने नेशनल कन्फ्रेन्स अन फिल्म मेकिङ सम्पन्न भएको छ । विश्व विद्यालयको कला सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले आयोजना गरेको संगोष्ठीमा ३० भन्दा बढी चलचित्रकर्मी, प्राज्ञ तथा शोधार्थीको प्रस्तुति रह्यो । कार्यक्रममा फिल्मकर्मी दिपा बस्नेतले समाज र संस्कृतिको रूपान्तरणमा फिल्मको ऐतिहासिक भूमिकाबारे प्रकाश पारिन् । वैश्विक फिल्म निमार्णको पृष्ठभूमिमा नेपाली फिल्म निर्माणको अवस्थाको विश्लेषण गर्दै बस्नेतले थप अनुसन्धानमार्फत नेपाली फिल्मको प्राज्ञिक इतिहास लेखिनु पर्नेमा जोड दिइन् । फिल्म समीक्षक उर्जा आचार्यले दुई मुल धारका नेपाली फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ तथा ‘छक्का पञ्जा ३’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...