‘मनसरा’को डायस्पोरा रिलिज कन्फर्म, सेभेन सिजले किन्यो वितरण अधिकार

April 6, 2024 at 09:42 AM

द सिनेमा टाइम्स, काठमाडौं।उपेन्द्र सुब्बाको दोश्रो निर्देशन ‘मनसरा‘को अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार विक्री भएको छ। नेपाली सिनेमाको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिजले ‘मनसरा‘को वितरण अधिकार किनेको हो। सेभेन सिजले सिनेमालाई अष्ट्रेलिया, मध्यपूर्वसँगै अमेरिकामा पनि वितरण गर्नेछ। ‘मनसरा‘ निर्माण पक्ष र सेभेन सिजबीच आजयसबारेमा कागजी सम्झौता भएको हो। सम्झौता पत्रमा ‘मनसरा‘बाट उपेन्द्र र निर्माता शैलेन्द्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...