‘मनसरा’को विदेश रिलिज सेभेन सिजले गर्ने

April 7, 2024 at 05:01 AM

काठमाडौं। उपेन्द्र सुब्बाले निर्देशन गरेको नेपाली चलचित्र ‘मनसरा’को विदेश रिलिज नेपाली सिनेमाको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय कम्पनी सेभेन सिजले गर्ने भएको छ। सेभेन सिजले यो चलचित्रलाई अस्ट्रेलिया, मध्यपूर्वका देशहरूसँगै अमेरिकामा पनि वितरण गर्नेछ। यो चलचित्र सिनेमा वैशाख २१ गतेबाट प्रदर्शनमा आउनेछ। यसमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान आदिको प्रमुख भूमिका रहेको छ। निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...