‘मनसरा’को अष्ट्रेलिया राइट्स सेभेन सिजले किन्यो

April 7, 2024 at 06:51 AM

रंगखबर, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहेको फिल्म ‘मनसरा’को ओभरसिज रिलिज राइट्स बिक्रि भएको छ। भर्खरै निर्माण टिमले फिल्मको अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार विक्री गरेको हो। सेभेन सिजले ‘मनसरा’को वितरण अधिकार किनेको हो। ‘मनसरा’ निर्माण पक्ष र सेभेन सिजबीच आज यसबारेमा कागजी सम्झौता भएको हो। सम्झौता पत्रमा ‘मनसरा’बाट निर्देशक उपेन्द्र सुब्बा र निर्माता शैलेन्द्र ध्वज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...