वेब सिरिजको रूपमा आउँदै अनुप बरालको नाटक ‘यौटा सपनाको अवसान’

April 8, 2024 at 07:12 AM

काठमाडौं। अनुप बराल निर्देशित नाटक ‘यौटा सपनाको अवसान’ अब वेब सिरिजको रूपमा आउने भएको छ। यो नाटक कान्तिपुर सिनेमाजमा नयाँ वर्षदेखि आउने भएको हो। गत वर्ष चैत्र १० देखि वैशाख १३ सम्म मण्डला नाटक घरमा यो नाटक मञ्चन भएको थियो। निर्माताले सिरिजको पोस्टर सार्वजनिक गर्दै नाटकलाई नयाँ दर्शकमाझ लैजाने प्रयास स्वरूप यसलाई ओटिटीमा रिलिज गर्न लागिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...