कानुनी रूपमै छुट्टिए गायक निशान भट्टराई र ऋचा न्यौपाने

April 8, 2024 at 10:24 AM

काठमाडौं। लामो समयदेखि सम्बन्धमा आएको दरारलाई कानुनी रूपमै अन्त्य गर्दै गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले सम्बन्ध विच्छेद गरेका छन्। चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो। अदालतको वेबसाइटमा आपसी सहमतिमै उनीहरूले डिभोर्स गरेको जनाइएको छ। पति पत्नीबिचको सम्बन्ध विच्छेद हुने गरी मिलापत्र गर्न सहमत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...