काठमाडौं- निर्देशक दीपक रौनियारको पछिल्लो फिल्म ‘राजागञ्ज : द स्काइ इज माइन’ ले एउटा अन्तर्राष्ट्रिय फण्ड जितेको छ । अन्तर्राष्ट्रिय फिल्म मेकरलाई अनुदान दिने अन्तर्राष्ट्रिय संस्था ओरिनो फिल्म ल्याबले रौनियारको यो फिल्मलाई ४५ हजार युरो अर्थात् करिब ६५ लाख रुपैयाँ राशिको अडिएन्स डिजाइन फण्ड अवार्ड जितेको हो । एउटा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राशिको पुरस्कारसँगै फिल्मले आर्थिक सहायता र फिल्म वितरणको चरणमा प्रशिक्षणसमेत प्राप्त गर्नेछ । उक्त पुरस्कार ‘राजागञ्ज’ सँगै भारतीय निर्देशक कपाडिया पायलको ‘अल वी इम्याजिन एज अ लाइट’ तथा इजिप्टका निर्देशकद्वय नदा रियाद तथा आयमन अल आमिरको फिल्म ‘द ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...