काठमाडौं- मुद्रेको कमेडी क्लब बन्द भएपछि फुर्सदिला भएका लोकप्रिय हास्य अभिनेता जीतु नेपाल पुनः फिल्ममा व्यस्त हुने भएका छन् । उनी नयाँ फिल्म ‘ज्वाईँ साब’ मा अभिनय गर्ने भएका छन् । त्यसो त जीतु पहिलो पटक अभिनेताको रुपमा देखिन लागेका हैनन् । जितु पहिलो पटक फिल्म ‘६ एकान ६’ मा अभिनेताको रुपमा देखा परेका हुन् । त्यसपछि उनी अन्य फिल्म हुँदै केहि समय अगाडि रिलिज भएको फिल्म ‘ह्यारी की प्यारी’ मा मुख्य अभिनेतालाई रूपमा देखिए । ‘ह्यारी की प्यारी’ मा जितु नै अभिनेताको रुपमा देखिएका थिए, अर्थात फिल्मको विषय अनुसारको पात्र ह्यारीको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...