चलचित्र ‘द रेड सुटकेस’को नेपाल प्रिमियर

April 10, 2024 at 07:56 AM

काठमाडौं। नेपाली चलचित्र ‘द रेड सुटकेस’को नेपाल प्रिमियर गरिएको छ। मङ्गलवार साँझ काठमाडौंको सुनधारास्थित सिडिसि सिनेमा हलमा आयोजना भएको प्रिमियरमा यो चलचित्रले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ। प्रिमियरमा चलचित्रकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। प्रा. डा. केदारभक्त माथेमा, सांसद रघुजी पन्त, अभिनेत्री मिरुना मगर, साहित्यकार विप्लव प्रतीक, अभिनेता विपिन कार्की, निर्देशक मीन भाम, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...