‘द रेड सुटकेस’काे काठमाडौँमा प्रिमियर

April 11, 2024 at 05:26 AM
1 min read

काठमाडौँ- फिल्म ‘द रेड सुटकेस’ को नेपाल प्रिमियर गरिएकाे छ। उपत्यकाको सुन्धारास्थित सीडीसी सिनेमाजमा आयोजित भव्य प्रिमियरमा सहभागीहरुले फिल्मकाे कथावस्तु राम्राे बनेको प्रतिक्रिया दिए। वरिष्ठ निर्देशक नीर शाहसहित प्रिमियरमा प्रा. डा. केदारभक्त माथेमा, सांसद रघुजी पन्त, अभिनेत्री मिरुना मगर, कवि विप्लव प्रतीक, अभिनेता विपिन कार्की, प्रवीण खतिवडालगायत थुप्रै सहभागी भए। निर्देशक नीर शाहले फिल्मको अडियोग्राफ उत्कृष्ट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...