‘पुजार सार्की’ को नयाँ पोष्टर सार्वजनिक

April 11, 2024 at 10:55 PM
1 min read

काठमाडौं । चलचित्र ‘पुजार सार्की’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । आगामी जेठ १० गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको नयाँ पोष्टरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित मुख्य दुई अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बूलाई सामेल गरिएको छ । दिनेश राउत निर्देशित यो चलचित्रको पोष्टरमा प्रमुख कलाकारलाई आ-आफ्नो भूमिका अनुसारको लुक्समा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...