काठमाडौं – चकलेटी लुक्स तथा रोमान्टिक अवतारमा दर्शकमाझ लोकप्रिय अभिनेता पल शाह अब भने एक्सन अवतारमा देखिँदैछन् । निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रुपमा चर्चा भैरहेको फिल्म ‘रावायण’ मा पलको एक्सन अवतार दर्शकले देख्न पाउने भएका हुन । यसैको तयारीका लागि एक हप्तादेखि पल एक्सन डिरेक्टर श्री श्रेष्ठको निर्देशनमा एक्सन सिकिरहेका छन् र अभ्यास गरिरहेका छन् । दुई वर्षदेखि पल फिल्ममा देखिएका छैनन्, यद्यपि, केहीअघि उनले दीवाकर भट्टराईको ‘मायाबी’ तथा ‘पुजार सार्की’ मा अभिनय गरेका छन् । लामो समयको अन्तरलामा पल आउँदै गर्दा अब भने दर्शकले उनको लभर ब्वाईभन्दा भिन्न छविमा देख्न पाउने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...