काठमाडौं– बिहीवार साँझ काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीद्वारा सार्वजनिक गरिएको गीतमा गायक भिम लिम्बु र गायिका मनु नेम्वाङले स्वर दिएका छन् । पच्चीस मिनेट लामो म्युजिकल फिल्म सार्वजनिक गर्दै मन्त्री किरातीले यसले कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने बताए । उनले गायक भिम लिम्बुसँगको पुरानो सम्बन्धलाई स्मरण गर्दै संगीत यात्रामा अगाडि वढेको बताए । ‘उनले सपना देखेर संगीत यात्राको प्रारम्भ गरे । चौरमा बसेर गाएको गीत र त्यो यात्रा सङ्घर्ष अहिले पनि मलाई स्मरण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...