‘खजुरे ब्रो’को टिजर सार्वजनिक

April 12, 2024 at 10:14 AM

रंगखबर, काठमाडौँ: वैशाख २८ गतेबाट रिलिज हुने फिल्म ‘खजुरे ब्रो’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजर फिल्ममा शीर्ष भूमिकामा रहेका रेयर राई केन्द्रमा राखेर बनाईएको छ। रियरसँगै टिजरमा महेश त्रिपाठी, नीति शाह र नविन मानन्धरलाई पनि स्थान दिइएको छ। सुरज सुनुवारले निर्देशन गरेको फिल्ममा  रेयरर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धरका अलावा प्रकाश भुजेल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...