‘डिग्री माइला’को प्रिमियरमा प्रशंसा, दर्शकलाई कस्तो लाग्ला ?

April 12, 2024 at 08:26 AM

काठमाडौं। नेपाली चलचित्र ‘डिग्री माइला’ शुक्रवार रिलिज भएको छ। रिलिजको पूर्व सन्ध्यामा रामबाबु गुरुङ निर्देशित यस चलचित्रको काठमाडौंको कमलपोखरीस्थित बिहीबार बिग मुभिजमा प्रिमियर शो आयोजना भएको थियो। सो प्रिमियरबाट यस चलचित्रले प्रशंसा बटुलेको छ। प्रिमियर हेर्न नेपाली फिल्मकर्मी, कलाकार, पत्रकार तथा नेता बिग मुभीज पुगेका थिए। दयाहाङ राई र आँचल शर्माको प्रमुख भूमिका रहेको यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...