‘एक मुठ्ठी बादल’को छायाङ्कन सकियो, प्रमुख विभागमा महिलाको नेतृत्व

April 14, 2024 at 05:28 PM

काठमाडौं। आँचल शर्माले प्रमुख अभिनय गरेको चलचित्र ‘एक मुठ्ठी बादल’को छायाङ्कन सकिएको छ। २२ दिनमा प्याक अप भएको यस चलचित्रका मुख्य विभागहरूमा महिला चलचित्रकर्मीहरूले मात्र काम गरेका छन्। यस चलचित्रकी लेखक तथा निर्देशक सहारा शर्मा हुन्। भियतनामकी लिन ड्यानले छायाङ्कन गरेको यो चलचित्रको प्रोडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियङ्का गायकवाड र प्रमुख सहायक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...