‘महाजात्रा’ले सिड्नीमा तोड्यो रेकर्ड

April 16, 2024 at 08:54 AM

काठमाडौं । नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले रेकर्ड ब्रेक गरेको छ । यसअगाडि ‘जात्रै जात्रा’ले बनाएको २७ शोको रेकर्ड ब्रेक गर्दै अप्रिल १५ मा २८ औँ शो भएको हो । अर्थात् यसले आफ्नै अघिल्ला सम्पूर्ण रेकर्ड ब्रेक गरेको छ । यसका साथै सिड्नी र अष्ट्रेलियामा बनाएको रेकर्ड आउँदो शनिबारसम्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...