अभिनेत्री श्वेता खड्काले सुरु गरिन् मेटल व्यवसाय

April 16, 2024 at 11:53 AM

भरतपुर। अभिनेत्री श्वेता खड्काले नयाँ व्यवसाय सुरु गरेकी छन्। चितवनको भरतपुर–४, आनन्द नगरमा भुदेवी स्टिल नामक मेटल व्यवसाय थालेकी हुन्। हाइड्रोपावर, झ्याल ढोका, रोडक्रस ब्यारिअर, रोलिङ सटर र ठुला भवनका पुलमा प्रयोग हुने फलामजन्य सामग्रीको उत्पादन हुने गरी यो फ्याक्ट्री सुरु गरेको खड्काले बताएकी छन्। उनले निर्माण, हस्पिटालिटी तथा रेस्टुरेन्ट व्यवसाय पनि सञ्चालन गर्दै आएकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...