रायपुर– भारत तथा अस्ट्रेलियाबीचको पाँच खेलको टी२० श्रृंखला अन्तर्गत अहिले साँझ ७ः१५ बजेदेखि चौथो प्रतिस्पर्धा हुँदैछ । आजको खेलमा अस्ट्रेलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । रायपुरको शहीद वीर नारायण सिंह इन्टरनेशनल स्टेडियममा खेलिने यो खेलमा भारतले पहिला ब्याटिङ गर्नेछ । यो श्रृंखलामा अहिलेसम्म भारत २–१ ले अगाडि छ । आजको खेलमा भारतले जीत निकाल्दै श्रृंखलामा अजेय अग्रता हासिल गर्ने कोशिस गर्नेछ भने अस्ट्रेलियाले आजको खेल जितेर श्रृंखलालाई बराबरी गर्ने प्रयास गर्नेछ । आजको खेलमा अस्ट्रेलियाले केही खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा क्रिस ग्रीन, क्याकडर्मेट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...