काठमाडौं– कलिउडमा अहिले नयाँँ–नयाँ अभिनेताको आगमन भइरहेको छ । तर एक समय त्यस्तो थियो, जब चलेका अभिनेता भन्नासाथ अनमोल केसी र प्रदीप खड्काको नाम आउँथ्यो । त्यसैकारण यी दुबै अभिनेतामा प्रतिस्पर्धा हुनु प्राकृतिक नै थियो । विभिन्न कार्यक्रममा यी दुवै अभिनेताको व्यवहार हेर्दा पनि यहि कुरा महसुस पनि हुन्थ्यो । यसबाहेक पनि प्रदीप अभिनित फिल्म ‘प्रकाश’ लाई राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट फिल्मको पुरस्कारबाट बञ्चित गरिनुलाई पनि कतिपयले यी दुई अभिनेताको प्रतिस्पर्धा तथा आयोजक चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीतर्फ संकेत गरे । केहि समयअघि अनमोल र निर्देशक सुदर्शन थापाबीचको विवाद उत्कर्षमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...