‘ह्रस्व दीर्घ’बाट हरिहरको क्यारेक्टर लुक सार्वजनिक

April 17, 2024 at 06:49 AM

रंगखबर, काठमाडौँ: अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म फिल्म ‘ह्रस्व दीर्घ’बाट युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको क्यारेक्टर लुक सार्वजनिक भएको छ।  हरिहरको जन्मदिनकोअवसर पारेर निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो। अभिनेत्री नीता ढुंगानाले सामाजिक सञ्जालमा आफ्ना श्रीमान तथा फिल्मका नायक हरिहरको पोस्टर सार्वजनिक गर्दै  ‘ह्याप्पी बर्थडे हिरो’ भनेर लेखेकी छिन। असोज ११ गतेरिलिजको तयारीमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...