बाल गायक अशोक दर्जीको कथामा फिल्म बनाइने

April 18, 2024 at 03:04 PM
1 min read

काठमाडौँ- चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले चलचित्र बनाउने भएका छन्। बालगायक अशोक दर्जी र टंक बुढाथोकीको हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ को नाममा नै चलचित्र निर्माण गर्न लागिएको हो। बिहीबार चलचित्र विकास बोर्डमा फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’को निर्माण इजाजत लिएका छन्। टंक बुढाथोकीको निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...