काठमाडौं– अभिनेता अनमोल केसी केही समयको अन्तरालपछि नयाँ फिल्ममा देखिएका छन् । उनी फिल्म ‘फर्की फर्की’ बाट झण्डै १६ महिनापछि सिनेमा हलमार्फत दर्शक माझ आउन लागेका हुन् । यो फिल्म जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ । यसैबीच फिल्मको यो पोस्टर रिलिज भइसकेको छ भने ट्रेलर पनि बिहीवार सार्वजनिक भैसकेको छ । फिल्मको ट्रेलर सार्वजनिक गर्न आयोजित समारोहमा फिल्मसँग सम्बन्धित मुख्य व्यक्तित्वहरु एउटै मञ्चमा उपस्थित भएका थिए । अधिकांशले फिल्मको बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए भने कतिपयले सञ्चारकर्मीका प्रश्नहरुको जवाफसमेत दिएका थिए । अभिनेता अनमोल केसी, अभिनेत्री जस्सीता गुरुङ, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...