‘पूर्ण बहादुरको: सारङ्गी’को घोषणा

April 19, 2024 at 07:36 AM
1 min read

रंगखबर, काठमाडौँ: फिल्म ‘पूर्ण बहादुरको: सारङ्गी’को बन्ने भएको छ। शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको फिल्मको औपचारिक घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा सारङ्गीको मिठो धुन अनि पहाडको बाटो । अगाडि बुढो रुख नजिकै देखिन्छन्, एक व्यक्ति । जसले काँधमा झुण्ड्याएका छन् सारङ्गी, र बच्चा बोकेका छन्, काँधमा । बच्चाले सोध्छ- तिमी मलाई सधैँ किन काँधमा बोकेर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...