प्रतिस्पर्धामा ‘द रेड सुटकेस’, ‘महाजात्रा’ र ‘डिग्री माइला’

April 20, 2024 at 03:16 AM
1 min read

काठमाडौँ- २०८१ सालको दोस्रो शनिबार। यस साता हलमा नेपाली फिल्म ‘द रेड सुटकेस’, ‘महाजात्रा’ र ‘डिग्री माइला’ बीच प्रतिस्पर्धा चलिरहेको छ। त्यस्तै प्रज्ञा भवनमा जीवन जीवन्तको उपन्यास ‘चरैवैती’ पनि लोकार्पण कार्यक्रम छ। फुर्सदमा हुनुहुन्छ भने उपत्यकामा हुने मनोरञ्जनात्मक गतिविधिहरुको जुन तपाईको लागि उपयुक्त हुन सक्छ। ‘चरैवेति’ माथि विशेष परिसंवाद जीवन जीवन्तको पहिलो उपन्यास कृति ‘चरैवेति’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...