बिभुति बन्जाडेको निर्देशनमा ‘बिपनीमा भेटौँ भन्थ्ये’ सार्वजनिक

April 21, 2024 at 09:31 AM

रंगखबर, काठमाडौँ: नव गायक सौरभ खतिवडाको अवाजमा ‘बिपनीमा भेटौँ भन्थ्ये’ बोलको गीत सार्वजनिक भएको छ। प्रेम भावले सजिएको गीतमा कृष्ण खतिवडाको शब्द रचना र संगीत रहेको छ। गीतको संगीत संयोजन भने बिष्णु अधिकारीको रहेको छ। भिडियोमा दीपक बस्नेत तथा बिदुषी बन्जाडेको अभिनय रहेको छ। गीतको भिडियोलाई बिभुति बन्जाडेले निर्देशन गरेका हुन्। अमेरिकाको बाल्टिमोर, ओसन सिटि, फ्रेडरिक र आसपासका क्षेत्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...