सन्तोषको ‘बलिदान’मा दिव्य देवको इन्ट्री

April 22, 2024 at 06:14 AM

रंगखबर, काठमाडौँ: आगामी वर्ष २०८१ मा रिलिज हुने मेगा प्रोजेक्ट फिल्म ‘बलिदान’मा अभिनेता दिव्य देवको इन्ट्री भएको छ। भर्खरै मात्र दिव्य र बलिदान टिम बीच कागजी सम्झौता भएको हो। फिल्ममा उनि प्रमुख भूमिकाहरु मध्ये एकमा देखिने निर्माण टिमको जानकारी रहेको छ। निर्देशक सन्तोष सेनले मेगा प्रोजेक्ट ‘बलिदान’बाट प्रमुख अभिनेताको रूपमा अभिनेता बिराज भट्टका छोरा समीर भट्टले डेब्यु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...