गायिका सुम्निमाले ल्याइन् ‘तारा’ (भिडियो)

April 22, 2024 at 11:48 AM
1 min read

गायिका सुम्निमाको तारा बोलको रिलिज गरिएको छ । के टमोटको शब्द र गायिका स्वयमकै सङ्गीत रहेको गीतको भिडियोलाई अभि सम्पाङ राईले निर्देशन गरेका हुन् । भिडियो : भिडियोमा बिराज घिमिरेको सह-निर्देशन रहेको छ । बिकेश मगर र समन महर्जनको संयुक्त दृश्य कैद रहेको भिडियोको सम्पादन बिकेश , समन र सुम्निमाले गरेका हुन् । भिडियोमा रंग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...