४० औँ वर्षमा कामना

December 1, 2023 at 11:09 PM

काठमाडौं । कामना न्युज पब्लिकेसन्स प्रालि शुक्रबारदेखि ४०औँ वर्षमा प्रवेश गरेको छ । पञ्चायत शासन व्यवस्थाकै अवस्थामा र अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न नसकिने बेलामा यसका संस्थापक अध्यक्ष पुष्करलाल श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रताको नयाँ प्रयोग गरेर २०४१ साल १५ मंसिरमा यो पब्लिकेसन्सको स्थापना गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले वर्षको एउटा, दुईटा पनि चलचित्र नबन्ने समयमा कला क्षेत्रलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...