काठमाडौं- छायांकन सुरु गरेको ५१ औं दिनमा ‘इन्डक्ल्याप’ भएको फिल्म ‘मेयर’ यतिबेला पोस्ट प्रोडक्सनमा छ । दीपेन्द्र के.खनाल निर्देशित फिल्मले काठमाडौंको मल्ल होटलबाट छायांकन सुरुगरी सर्लाही र सिन्धुलीबाट छायांकन यात्रा पूरा गरेको थियो । फिल्मका अधिकांश दृश्य सर्लाहीमा छायांकन गरिएको छ । निर्देशक खनालले सोचेभन्दा कम्फर्ट जोनमा फिल्मको छायांकन गरिएको बताए । एउटै दृश्यका लागि ११ हजार भन्दा बढी भीड जम्मा गर्नु फिल्मको प्रमुख उपलब्धि रहेको दीपेन्द्रको दाबी छ । ‘राजनीतिक विषयको फिल्ममा यति धेरै भीड नेपाली फिल्ममा पहिलो पटक देखिनेछ । नगरपालिका र स्थानीयको सहयोगमा यो सम्भव भएको हो । यसले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...