वृक्षारोपणमा कलाकारहरू

April 23, 2024 at 10:32 AM

काठमाडौं। अभिनेत्रीहरू केकी अधिकारी, मलिका महत, निर्देशक दीपाश्री निरौला, निर्देशक दयाराम दाहाल, निर्देशक एवम् पत्रकार लक्ष्मण सुवेदी, गायक युवराज चौलागाईँ, गायिका सुनिता दुलाल, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल लगायतले सोमबार बिहान पशुपति क्षेत्रको मृगस्थली जङ्गलमा वृक्षारोपण गरेका छन्। उनीहरूले ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ भन्ने तराई विकास तथा सञ्चार केन्द्र नेपालले केही समयअघि रौतहटबाट सुरु गरेको अभियानमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...