भीमको पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक

December 1, 2023 at 10:59 PM

काठमाडौं । मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले काठमाडौंमा एक विशेष समारोहबीच गीतको भिडियो सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गीतमा गायक भीम लिम्बू र गायिका मनु नेम्वाङकोे स्वर छ । पच्चीस मिनेट लामो म्युजिकल फिल्म सार्वजनिक गर्दै मन्त्री किराँतीले यसले कला र संस्कृतिलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...