काठमाडौं– अन्ततः नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मंगलवारदेखि कलाकार बनेका छन् । उनले नयाँ नेपाली फिल्म ‘नमेटिने घाउ’ मा अभिनय गर्दै कलाकारिता यात्रा प्रारम्भ गरेका हुन् । मंगलवार दिउँसो पार्टी केन्द्रिय कार्यालय च्यासलमा अध्यक्ष ओलीले फिल्मका लागि अभिनय गरेका हुन् । यो फिल्ममा अध्यक्ष ओलीले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् । ‘‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बनिरहेको फिल्म हो । रमित ढुङ्गाना यो फिल्मका निर्देशक हुन् । केही दिनअघि मात्रै फिल्ममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि अभिनय गरेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...