काठमाडौं– क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बन्ने नयाँ फिल्म ‘आम नागरिक’ को गीत रेकर्ड गरिएको छ । ‘जब तिमीसँग मिठो प्यार भयो’ बोलको गीतमा गायिका पवित्रा परियारको स्वर, डा. भोला रिजालको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । यो गीत अनामनगरस्थित ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो । फिल्मका प्रस्तुतकर्ता पुस्कर राउत हुन् । यो फिल्मको सार्वजनिक फस्टलुकले राम्रो चर्चा पाइरहेको छ । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको थियो । पृष्ठभूमिमा कुनै सहरको दृश्य थियो । विनयराज पौडेलको डेव्यु निर्देशन रहने फिल्मका कलाकारको छनोटका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...