‘बोक्सीको घर’को अग्रीम टिकट बुकिङ खुल्ला

April 24, 2024 at 08:26 AM

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् बैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बोक्सीको घर’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । सिनेमाको प्रचार सामाग्री पोस्टर, टिजर, ट्रेलर तथा गीतले दर्शकमाझ पाएको हाइपको आधारमा सिनेमाले राम्रो शो पाएको छ । नेपालमा सञ्चालित सवैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौंमा मात्रै सिनेमालाई २४ शो दिँदा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...