काठमाडौं- चलचित्र पत्रकारिता क्षेत्रमा चार दशक र चलचित्र निर्देशन क्षेत्रमा तीन दशक भन्दा लामो समयदेखि सकृय रहँदै आएका विजयरत्न तुलाधर मुटु रोग र मिर्गौला रोगले पीडित भई शहिद गंगालाल हृदय रोग अस्पतालमा भर्ना भएर रोगको उपचाररत छन् । वि.सं. २०४५ सालमा उदित नारायण झा अभिनित ‘पिरती’ चलचित्रको सहायक निर्देशकका रुपमा निर्देशन क्षेत्रमा लागेका हुन् भने राजमति, बसन्ती, मसान लगायतका चलचित्रमा मूख्य सहायक निर्देशक तथा वीर गणेशमान , शिरिषको फूल लगायतका चलचित्रका संयुक्त निर्देशक हुन् । मुटु र मिर्गौला रोगले थलिएका तुलाधरलाई उपचारमा सहज होस् भनेर नेपाल चलचित्र निर्देशक समाजको पहलमा आर्थिक सहयोग ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...