काठमाडौं– पछिल्लो समय ‘सतीदेवी’ फिल्मबाट चर्चाको शिखरमा रहेकी अभिनेत्री हुन् मलिका महत । यी अभिनेत्रीले यही फिल्मबाट तेश्रो नेपाल ग्रामिण फिल्म फेस्टिभवमा सर्वोत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड प्राप्त गरिन् । उनले अभिनय यात्रामा पहिलो पटक जितेको अवार्डको खुशी समाजिक सञ्जालमा शेयर गरिरहेकी छिन् । २०७५ सालमा ‘यात्रा’ फिल्मबाट ठूलो पर्दाको यात्रा थालेकी मलिकाले त्यसपछि ‘पानी फोटो’ तथा ‘अगस्त्य’ फिल्ममा अभिनय गरेकी छिन् । प्रदर्शनको हिसावले ‘सतीदेवी’ उनको चौथो फिल्म हुनेछ । निर्माण घोषणादेखि नै चर्चामा रहेको ‘सतीदेवी’ मा मलिकाले गरेको अभिनयको सर्वत्र प्रशंसा भैरहेको छ । सेन्सर, विशेष शो तथा फेस्टिभवलहरुमा फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...