‘भाईरल गोर्खे’मा पत्रकार ऋषि धमला अनुबन्धित

April 25, 2024 at 07:34 AM

द सिनेमा टाइम्स, काठमाडौं – चर्चित पत्रकार ऋषि धमला सिनेमामा अभिनय गर्ने भएका छन् । उनले बिहीबार निगम श्रेष्ठको निर्देशनमा निर्माण हुने सिनेमा ‘भाईरल गोर्खे’ साइन गरेका हुन् । सिनेमामा धमलाले पत्रकारकै भुमिकामा अभिनय गर्न लागेको निर्माण टिमले जानकारी दिएको छ । एकदमै व्यस्त समयका बावजुद पनि उनी सिनेमामा काम गर्न तयार भएका हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...