काठमाडौं– परिवर्तन नेपाल तथा निशा घिमिरे स्मृति कोषले बिहीवार राजधानीमा संयुक्त रुपमा सम्मान तथा पुरस्कार कार्यक्रमको आयोजना गरेको छ । परिवर्तन नेपालद्वारा स्थापित १५ हजार रुपैयाँ राशिको चेतन कार्की स्मृति पुरस्कार निर्देशक आकाश अधिकारीलाई तथा निशा घिमिरे स्मृति कोषद्वारा स्थापित निशा घिमिरे स्मृति सम्मान निर्देशक दयाराम दाहाललाई प्रदान गरिएको छ । समारोहमा अभिनेत्री तथा मोडल अनु शाहलाई नगद २० हजार रुपैयाँसहित निशा घिमिरे स्मृति पुरस्कार प्रदान गरिएको छ भने निशा घिमिरे स्मृति प्रतिभा पुरस्कारबाट मोडल तथा गायिका बबिता ढकाललाई नगद २० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको छ । समारोहमा सञ्चारकर्मी गीता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...