पुरुष पात्रको मान्यतालाई तोड्दै रिलिज भयो ‘बोक्सीको घर’

April 26, 2024 at 03:46 AM

काठमाडौं। अभिनेत्री केकी अधिकारीले निर्माण तथा अभिनय गरेको नेपाली चलचित्र ‘बोक्सीको घर’ रिलिज भएको छ। देशैभरका हलहरूले उल्लेख्य मात्रामा शो दिँदै यो चलचित्र रिलिज गरेका हुन्। प्रमुख भूमिकामा कुनै पुरुष कलाकारले अभिनय नगरी त्यो चलचित्रले धेरै हल प्राप्त गर्दैन वा दर्शकले चलचित्र हेर्दैनन् भन्ने मान्यतालाई भत्काउँदै यो चलचित्रले देशभर झन्डै दुई सय शो प्राप्त गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...