शे फोक्सुन्डोमा अन्तिम दृश्य खिच्दै सकियो ‘द्रौपदी’

April 27, 2024 at 03:02 PM

काठमाडौं। छायाङ्कन सुरु भएको ४४ दिनमा नेपाली चलचित्र ‘द्रौपदी’को इन्डक्ल्याप भएको छ।अन्तिममा डोल्पाको दुनइ,कालिका मन्दिरमा शुभ मुहूर्त गरी छायाङ्कन थालिएको यसको शुक्रवार शे फोक्सुन्डो तालमा अन्तिम दृश्य खिचिएको हो। निर्देशक ऋषिराज आचार्यले अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी यो चलचित्र निर्माण गरिएको बताएका छन्। चार वर्ष लगाएर स्क्रिप्ट लेखिएको बताइने ‘द्रौपदी’ मा आश्विनी शाही, गायक रवि ओड, कविराज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...