‘मेरो देश डुब्यो’ भन्दै शिशिर योगी

December 2, 2023 at 11:09 PM

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक शिशिर योगीको स्वरमा रहेको गीत ‘मेरो देश डुब्यो’ सार्वजनिक भएको छ । योगीकै शब्द, संगीत/स्वर र बिबी अनुरागीको एरेञ्जर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यस गीतको भिडियोमा परिकल्पना, छायांकन र सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले गर्नुभएको हो भने लोकेश भाटले सहसम्पादन गर्नुभएको हो । गीतको भिडियोमा योगी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...