प्रचारलाई तीव्र बनाउदै ‘मनसरा’ टिम, ‘कविता कन्सर्ट’ देखि क्रिकेट स्टेडियम सम्म कलाकार

April 29, 2024 at 06:32 AM

रंगखबर, काठमाडौँ: अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘मनसरा’को अहिले चर्चा निकै नै छ।  फिल्मको प्रमोसनमा ब्यस्त रहेका कलाकारहरुको टोलि अहिले प्रचारमा ब्यस्त रहेको छ। फिल्म प्रचारमा ‘मनसरा’ टिमले फरक फरक शैलीहरु पनि अपनाइरहेको छ अहिले। निर्देशक उपेन्द्र सुब्बा निर्देशित फिल्मले राष्ट्रव्यापी ‘कविता कन्सर्ट’ गरेको थियो। दर्शक र कविता प्रेमीहरुबाट न्यायो साथ पाएको फिल्मका टिम आफ्नो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...