‘माइती घर’का नायक सिपी लोहनीको निधन

April 29, 2024 at 09:41 AM
1 min read

The post ‘माइती घर’का नायक सिपी लोहनीको निधन appeared first on Celebrity Nepal.

काठमाडौँ । गायक तथा नायक सिपी लोहनीको निधन भएको छ । ८६ वर्षका लोहनीको सोमबार काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । निमुनिया सम्बन्धी समस्याका कारण लोहनीलाई एक साता अगाडि अस्पताल भर्ना गरिएको थियो । थुप्रै गीतका गायक लोहनी निजी क्षेत्रको पहिलो चलचित्र ‘माइतीघर’का नायक पनि हुन् […]

The post ‘माइती घर’का नायक सिपी लोहनीको निधन appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...