काठमाडौं– गायक तथा अभिनेता सिपी लोहनीको निधन भएको छ । ८६ वर्षीय लोहनीको सोमवार दिउँसो १ः३० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पुष्टि गरेका छन् । निमोनिया सम्बन्धी समस्याका कारण लोहनीलाई एक साताअघि अस्पताल भर्ना गरिए कलाकार संघका अध्यक्ष निरौलाको भनाइ छ । नेपालको पहिलो व्यवसायिक फिल्म ‘माइतीघर’ का अभिनेता सिपी (चिदाम्बरम प्रसाद) लोहनी स्वास–प्रस्वासको समस्याका कारण विगत केही दिनदेखि अस्पताल भर्ना भएका थिए । पारिवारिक स्रोतले उनको स्वास्थ्य अवस्था निकै कमजोर रहेको केही दिनअघि नै बताएका थिए । उनलाई आईसीयूमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...