पूजाको जन्मदिनमा युद्ध भन्छन् – ‘तिमी नहुँँदा म पागल हुन्छु’

April 29, 2024 at 09:09 AM

काठमाडौं– अभिनेत्री पूजा शर्मा सोमवार आफ्नो जन्मदिन मनाइरहेकी छिन् । उनका सामाजिक सञ्जालमा एकाउन्ट जन्मदिनको शुभकामनाले भरिएका छन् । अभिनेत्री शर्मालाई आइतवारदेखि नै फ्यान तथा शुभचिन्तकहरुले विभिन्न तस्विर तथा पोस्ट राखेर जन्मदिनको वधाई तथा शुभकामना दिइरहेका छन् । यसैबीच, अभिनेत्री शर्माको जन्मदिनको अवसरमा उनका प्रेमी युद्ध बानियाँले पनि उनका विभिन्न तस्विरहरु शेयर गरेर शुभकामना दिएका छन् । तस्विरका साथ बानियाँले शर्माका लागि एउटा लामो पोस्ट लेखेर शेयर गरेका छन् । उक्त पोस्टमा बानियाँले शर्माका लागि घत लाग्दा शब्दहरु प्रयोग गरेका छन् । बानियाँले अभिनेत्री शर्मालाई आफ्नो कठिन समयमा साथ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...