कहिले रिलिज हुँदैछ रेखाको ‘उपहार’ ?

November 3, 2023 at 11:35 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री रेखा थापाले चार वर्षपछि अभिनय गरेको ‘उपहार’ सिनेमाले आफ्नो पहिलो गीत सार्वजनिक गरेसँगै रिलिज डेटको पनि घोषणा गरेको छ । गीतमा फागुन २५ गतेको रिलिज डेट राख्दै प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि यो सिनेमा माघ २६ मा रिलिज हुने चर्चा चलेको थियो । यही चर्चाकाबीच निर्माण पक्षले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...