काठमाडौं– अभिनेत्री केकी अधिकारी अहिले चर्चाको शिखरमा छिन् । ‘बोक्सीको घर’ मा केकीले गरेको अभिनयको प्रशंसा भैरहेको छ । फिल्मले इतिहास रच्ने सम्भावना बढ्दै गएको छ । यसैक्रममा केकी भक्कानिकर रोएको एउटा भिडियो अहिले भाइरल भएको छ । केकी अधिकारी अहिले फिल्म मात्र नभएर हिमालयन टेलिभिजनबाट प्रसारण हुने रियालिटि शो ‘पोइट आइडल’ मा निर्णायकको भूमिका पनि निर्वाह गरिरहेकी छिन् । त्यही क्रममा जब उक्त शोकी प्रतिस्पर्धि विपना अधिकारीले आफ्नो भाइलाई सम्झिएर एउटा कविता वाचन गरिन्, तब केकी आफूलाई रोक्न सकिनन् । उनी बरबर आँशु झारेर रुन थालिन् । एउटा दिदी–भाइको सम्बन्धमा आधारित ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...